CART ( 0 )

No products in the cart.

News/Blog

Dec 16
2018
” Radio Chhap Salia: Book Review “

A group of people are working hard from early morning to set up a radio station at Tinbahini Hill of Chunbang village development committee ( VDC ) of Rukum district. The equipment for broadcasting 95.1 Mhz, first FM of the revolutionaries, had already arrived at the 3000m high mountain. Someone was on top of a berry tree to tie the antenna of the FM onto one of its branches. others were working to fit solar panel and clean the ground. After a few minutes bustle and bustle, a young girl got herself ready to announce on the radio. ” Dear listeners, now you are listening to the Radio Republic, 95.1 Mhz. This is our test transmission, ” she announced proudly adding the radio would launch new war of war against the tyrannical tate. The novel describes the ups and downs of Aruna, a character in the novel who is a

Read more
Dec 10
2018
“PHD in Kalyan’s Program by Dr. Laura”

Many sorrows in human’s heart become confined within them. If the sorrows are not vented out, people become restless. They feel heavy hearted as sorrow is load in itself. Like a weight of 100 kg. “Instead of being pressed under these heavy sorrows, one has to share them with those who are near you. If no one is there with you, I will be there”, meaning “Your Dear Kalyan”, Kalyan Gautam, comes on Hits FM with his program “Mero Katha Mero Geet” being the forum where the sufferers can share their sorrows. The listeners of this program have not decreased till date where Dear Kalyan potrays the real stories in the format of screenplay of a film since 8 years through this FM. There are now more than half a dozen of FMs in the capital. But “Mero Katha, Mero Geet” has its own type of listeners. Laura Kunreuther who

Read more
Dec 10
2018
” कल्याणकोे कल्याणकारी कार्य “

एफएम रेडियोमा कहिले प्रेमकेथा, कहिले आत्महत्याको प्रयासको चिठी त कहिले सामाजिक विसंगतिले उब्जाएको विषयवस्तुलाई उठाएर लाखौं श्रोताको मन जित्न सफलयुवा कल्याण गौतम अर्थात डियर कल्याणको कार्यक्रम मेरो कथा मेरो गीत अब नौवटा एफएमहरुमा एकैसाथ सुन्न सकिने भएको छ । प्रस्तुतिमा नौलोपना,कथावस्तुमा डुबेको प्रस्तुतीकरण तथा समसामयिकएवं सर्वव्यापी घटनावस्तुलाई टिपेर कार्यक्रमबनाइएकाले नै उनको कार्यक्रमले सफलता पाएको बताउने कल्याण वास्तवमा साहित्यकार पनि भएकाले अरुको भन्दा बेग्लै र सरस कार्यक्रम प्रस्तोता बन्न सकेकाहुन । भदौ ९ देखि बुटवलको बुटवल एफएम,पोखराको अन्नपुर्ण एफएम, चितवनको कालिका एफएम, दाङको स्वर्गद्धारी, वीरगन्जको पर्सा एफएम, विराटनगरको सप्तकोशी एफएम, बिर्तामोडको कञ्चनजंघा एफएम र काठमाडौंको एचबिबासी एफएमबाट एकैसाथ बज्ने उनको उतm कार्यक्रमको नाम अब मेरो कथा भएको छ । छिट्टै टेलिभिजनमा पनि मेरो कथा टेलिचलचित्र बनाउने भएकाले यसको नाम फेर्नुपरेको बताउने कल्याणले अहिले सम्म चार सयवटा कथालाई संग्रह गरिसकेका छन । यसैमध्येबाट दुई सय ५० वटाको टेलिफिल्म बनाउने सोच बनाएका कल्याण भन्छन प्रत्येक हप्ता नयाँनयाँ कथा वस्तुको टेलिफिल्म बनाउने योजनामा छु

Read more
Nov 12
2018
” आवाजको दुनियाँमा बेग्लै पहिचान “

एउटा आवाज अलि परको भितामा ठोक्किएर भूइमा पछारियो । त्यहीँ आवाजले उनको कानमा स्पर्श गर्दा भावक हुदै आँखाचिम्म गरेर उनले सुनाए ू जिन्दगीको कथा कस्तो उडी जाने चरी जस्तो सपनीमा कावा खाँदै हराइ जाने परी जस्तो । अन्य व्यतिmहरुका वास्तविक कथाहरुमा आवाज मिसाएर आवाजको दुनियाँमा बेग्लै पहिचान बनाएका डियर कल्याणको जिन्दगीको कथा कै उडी जाने चरीजस्तै होला ?म पछि सोधँुला । मेरो कथामा उनले आवाज मिसाएको पनि एक दशक नाघिसकेछ । भने २०५४÷०५५ साल तिरबाट रेडियोमा मेरो कार्यक्रम बज्न थालेको हो । अहिले देशभरका १६ वटा एफएमबाट प्रसारण हुन्छ । वि.स २०४७ सालमा दाङबाट काठामाडौं छिरेका डियर कल्याणलाई कसरी डियर हुनु भएको भन्दा उनले जवाफ दिए यो मेरो श्रोताहरुले राखेको नाम हो, मैले डियर कल्याण हँुला भनेर राखेको नाम होइन । मेरो कार्यक्रमले मागेको नामको न्वारान श्रोताहरुले गरिदिनु भएको हो । विगतलाई एकपटक फरक्क फर्केर हेरे उनले । उनको कार्यक्रम मेरो कथा यति धेरै चर्चित होला भनेर उनले सोचेका पनि

Read more
Nov 12
2018
” एउटा भगवानले दिनु भएको उपहार हो “

मान्छको जीवनमा घटने अविस्मरणीय घटनालाई गितीकारको शैलीमाआफ्नो मधुर आवाजले रडियो तरङग मार्फत प्रस्तुत गरेर लाखौ श्रोताको ढुकढुकी बन्नु भएका डियर कल्याण वास्तवीकनाम र कल्याण गौताजन्म माघ ५ गते बुबा युवराज गौतम र आमा नमा गौतमको कोखबाट दाङ्को विजौरीमा भएको हो । विगतदश १२ वर्ष अगाडि एफ,एम रडियोको क्रेज बढदै गर्दा भिन्न किसिमको कन्सप्ट तयार गरेर रेडियो तरङ्मा छाउनु भएका डियर कल्याणले एफ,एम सम्मको अध्ययन पुरा गर्नुभएको छ । हालका दिनहरुमा आफ्नै व्यवसायमा तल्लिन हुनुहुन्छ।आफ्नो गृह जिल्लामा दाङमा १०१ Þ२ मेघाहर्ज एफ,एम रेडियो पनि खोली सक्नुभएको छ । भविष्यमा रेडियो पत्रकारिताको कलेज खोल्ने ठुलो धोको रहेको बताउनु भएको हुन्छ । लेखन विधामा पनि उहाँको कलम निरन्तर चलिरहेको छ । मिचीकनयुनिभर्सीटीकी लाउरा कुनरेथर ले थेसिसको लागी उहाँको प्रोग्रामलाई फोकस गर्नुभएको थियो । यसैलाई उहाँ सबैभन्दा ठुलो सफलता ठान्नु हुन्छ । सुरुमा हिट्स एफ,एम बाट मेरो कथा कार्यक्रम लिएर उदाउनु भएका डियर कल्याण अहिले ईमेज एफ,एमलयायत देशभरिका १६ वटा एफ,एम रडियाबाटै श्रोताहरुको माया

Read more
Nov 12
2018
” हराएको नाम फेला परेको ब्रान्ड “

मेरो कथा डियर कल्याणले रेडियो स्टेसनका मेगाहर्जबाट सुनाउने कथा । थोरैकावास्तविकताअनि धेरैलाई लाग्ने कथा । त्यहीँकथा सुनाउदै कथा बने कल्याण । नाम हराउे कथा ।आफ्नै नाम हराएउनले कथाको संसारमा । कल्याण गौतम नाम हरायोअनिकथाको दुनियाँमाप्यारो बनेर हराएको नाम ब्रान्ड बन्यो डियर कल्याण। राजधानीमा बग्रेल्ती बनेका एफएम स्टेसन अनि असंख्य तरंग छाडने संख्याले चिनिएका मेगाहर्जका पहिचान । त्यहीपहिचानलाई पहिचानदिने ब्रान्ड बने कल्याण । कथावाचक बने उनीएफएम स्टुडियोमा उनको वाचनलाई पच्छयाएर श्रोताकानले । उनीजुन स्टेसनगएत्यसलाई फलो गरे श्रोताले । उनको आवाजलाई चिने अनित्यहीपहिचानबन्यो स्टेसनको । यो स्टेसनभन्दापनि डियर कल्याणको स्टेसन भनेर चिनिए एफएमहरु । एफएमलाई चिनाउने आवाजभएका कल्याण आफैं चाहिँचिनिएनन् श्रोताबीच कल्याण गौतमका रुपमा । आफैलाई चिनाउनपनिअभिनयका साथभन्नुपर्ने भयो डियर कल्याण । एफएमका तरंगलाई पहिचानदिने कथा तरंग फुक्ने एउटा व्यतिm जो कथाबाटै श्रोताको मनलाई तरंगित पार्छ । कथाखोज्छ अनि त्यसैको भावमा बग्छ,बगाउँछ । त्यहीँखोज र बहाबको कथाबनेको कल्याणले कानको भाषामामात्रहोइनआँखाको भाषालाई पनि टिपेको छ कथाको उपहार श्रोतालाई । डियर कल्याण मेरो कथाकानले

Read more
Oct 22
2018
Minister Shankar Pokharel Releases ” Mero Katha Part-2 “

Minister for Information and communication Shankar Pokharel releases Dear Kalyan’s Book “Mero Katha Part-2 ” during a program organized in the capital. He said literature played a vital role to evoke positive psychology in the society. “The message of literature lasts long and to bring about positive change in the society,” Minister Pokharel said while releasing a book entitled Mero Katha (My Story ), part 2, by Kalyan Gautam in the capital. He said that literature should contribute to do away with the anomalies in the society, thereby bringing change. The writer of the released book Kalyan Gautam better known as Dear Kalyan said that he attempted tp address the pains of people in the society. The book is based on his famous Radio Program: Mero Katha Mero Geet that began to was on air since 2050 BS from Radio Nepal now 16 FM Radios air the programme. Source -The

Read more
Oct 22
2018
” Book Review: Radio Chhap Salai “

A renowned broadcast journalist known for his storytelling, Dear Kalayn has come out with a novel that weaves through several historical characters around radio and revolution. The book, whose title has been drawn from the brand of matches used by BP Koirala, reads like a narrative non- fiction because it attempts to create drama around real historical events and characters spread over nearly a century. Notable among the narratives are kilbourne , an electrical engineer who first oversaw the construction of hydro-power plant in Nepal; the struggles of Melwadevi, Nepal’s first recorded singer; the travails of Aruna Rayamajhi , a journalist closely associated with the Maoists during their decade-long People’s War. The book tries to dramatise little known facts of history, woven around the image of radio and the difficulties faced by broadcast journalists. It is easy to read, but could appear monotonous were it not for nuggets of history.

Read more
Oct 22
2018
Letter of Appreciation: Nepal Forum of Environmental Journalists (NFEJ)

Date: April 2013 – Letter of Appreciation: I have personally and professionally known Mr.Kalyan Gautam as an energetic radio journalist and very creative and motivated individual for more than a decade, His wide-ranging activities and experiences in radio journalism, communications, and literature make him a very significant member of the society.He respects all forms of work place diversities including gender, ethnic, cultural, linguistic ones. I have impressed with his dedication and honesty. He is committed to his works and always prepares himself to accept extra responsibility for the well being of the society. Mr.Gautam gives creative significance to the ideas he uses in writings, reporting and discussions. He has commendable knowledge of both English and Nepali languages.He authored some books.His famous novels are Salai Chhap Radio, Susma, Rat.He has also authored some storybooks.He has also a successful and popular lyricist. He is utterly dedicated to his works and has the

Read more