CART ( 0 )

No products in the cart.

” हराएको नाम फेला परेको ब्रान्ड “

Nov 12
2018

मेरो कथा डियर कल्याणले रेडियो स्टेसनका मेगाहर्जबाट सुनाउने कथा । थोरैकावास्तविकताअनि धेरैलाई लाग्ने कथा । त्यहीँकथा सुनाउदै कथा बने कल्याण । नाम हराउे कथा ।आफ्नै नाम हराएउनले कथाको संसारमा । कल्याण गौतम नाम हरायोअनिकथाको दुनियाँमाप्यारो बनेर हराएको नाम ब्रान्ड बन्यो डियर कल्याण। राजधानीमा बग्रेल्ती बनेका एफएम स्टेसन अनि असंख्य तरंग छाडने संख्याले चिनिएका मेगाहर्जका पहिचान । त्यहीपहिचानलाई पहिचानदिने ब्रान्ड बने कल्याण । कथावाचक बने उनीएफएम स्टुडियोमा उनको वाचनलाई पच्छयाएर श्रोताकानले । उनीजुन स्टेसनगएत्यसलाई फलो गरे श्रोताले । उनको आवाजलाई चिने अनित्यहीपहिचानबन्यो स्टेसनको । यो स्टेसनभन्दापनि डियर कल्याणको स्टेसन भनेर चिनिए एफएमहरु ।

एफएमलाई चिनाउने आवाजभएका कल्याण आफैं चाहिँचिनिएनन् श्रोताबीच कल्याण गौतमका रुपमा । आफैलाई चिनाउनपनिअभिनयका साथभन्नुपर्ने भयो डियर कल्याण । एफएमका तरंगलाई पहिचानदिने कथा तरंग फुक्ने एउटा व्यतिm जो कथाबाटै श्रोताको मनलाई तरंगित पार्छ । कथाखोज्छ अनि त्यसैको भावमा बग्छ,बगाउँछ । त्यहीँखोज र बहाबको कथाबनेको कल्याणले कानको भाषामामात्रहोइनआँखाको भाषालाई पनि टिपेको छ कथाको उपहार श्रोतालाई । डियर कल्याण मेरो कथाकानले मात्रहोइनआँखाले पनि मन पराएश्रोताले भूमिका परिवर्तन गरे पाठक बनेर । पाठक बनेकाश्रोताले उनको उपहारलाई क्रममाचाहे आग्रहबन्यो श्रोताको चाहअनि कल्याणले पनिदिए डियर कल्याण मेरो कथाभाग २ ।

पुस्तककालागि जसरी समय दिन्छन पाठकले त्यसैको तुलनामाखोज्छन ज्ञान,मनोरञ्जन । मनोरञ्जनका साथजीवनकावास्तविकताको पाठ सुनाउँछन कल्याण । कथाकापात्रबनेकाश्रोताकाकथालाई उनीहरुकै अगाडि बसेर पुनर्लेखन ागरिएकाकथाहुनयी । हातमा डियर कल्याण मेरो कथाभाग २ लिएका कल्याण भन्छन ।यसमा धेरै श्रोताका दैनिकीअनिजीवन छन । उनले पेटारो बाँधेको वास्वविकताको जीवनकथा बनेर पुस्तककापानामा समेटिएको छ । उनको कथा संग्रहमामाओवादी कमान्डरको कथापनि छ उनको श्रीमतीलाई भेटेर लेखिएको कथा । डियर कल्याण श्रोताको कथाखोज्ने क्रममाआफैमा कथा बनेका व्यतिmहुन । कथाको खोजी अमरिकादेखि मलेसियापुग्यो । नेपाली सीमाबाहिर पुगेका नेपालीको कथाको पनि संग्रहहो, दोस्रो कथाको पेटारोलाई चिनाउँछन उनी ।

अन्तरजातीयाविवाहकाव्यथाहरु दलित र गैरदलितकायी सबै कथाहुन सुन्ने लेख्नेका लागि । त्यसैलाई पुस्तकबनाएउनले । श्रोतालाई मन लागेको समयमा साक्षात्कार गर्न सक्ने गरी प्रकाशन गरे । सायदजीवनपनिकथाहो । त्यसैले कथामा रुमलिएका कल्याण आफ्नै यात्रालाई कथाबनाए । माओवादी र सेनाको मोर्चाबाट लडेर दाजुकै मृत्युको कारण बनेको भाइको कथा जो मलेसियामा टिपे उनले । फ्रस्टेसनले बिदेसिएको भाइको कथा समेटेका उनलाई पनिलाग्यो आखिर कथाले भौगोलिकतामान्दैन । कथा र श्रोतादुवै व्यापकबनिसके काठामाडौंका एफएमबाट बाहिर पनि छन डियर कल्याणका ब्रान्डनेम स्वीकार्ने । त्यसैले अमेरिका पनिपुगे कथाका भरिया कल्याण । त्यहाँबाट पनिबोके कथा नै श्रोताले डियर भनेका कल्याणले । त्यहाँपनि भेटे नेपालीकाकथाक्यालीफोर्नियामा काठमाडौकी केटी जसले यहाँको विवाह छोडेर त्यहीँ बिहे गरिन तर श्रीमान समलिंगी रहेछ सुनाएउनले । जीवनका मोडमा भेटिएका अनि छुटिएकाहरुका कथाबीच एउटा राम्रो मन र मन पराएको पात्र बने उनी ।

साच्चै डियर बनेका डियर कल्याणले भूगोल नाघेका कथाकाश्रोतालाई छानेर दिएको उपहार यो पुस्तक । हो कथा र भावनाको कुनै सीमाहुदैन । त्यहीँकथाको सीमाविहीनविश्वमाकथाका सारथि डियर कल्याण काठमाडौंका एफएमश्रोतालाई कथा सुनाउँछन तर भूगोल नाघेकाहरुकालागि के त ?त्यसको जवाफहो,डियर कल्याण मेरो कथाभाग २ ।

Share